नियम
इजाजतपत्रको लागि दरखास्त दिनु पर्ने
जलयात्राको व्यवसाय सञ्चालन गर्न चाहने नियम ६ बमोजिमका शर्त पूरा गरेको जलयात्रा व्यवसायीले इजाजतपत्रको लागि अनुसूची–१ बमोजिमको ढा“चामा मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ ।